Widgets

संचिता लुइँटेल आइसीयुमा भर्ना

Unknown | 15:27 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


स्टोनको अप्रेशन पश्चात संचिता लुईटेललाई आईसियुमा भर्ना गर्नु परेको छ । बिहान गरिएको अप्रेशन पश्चात उनी करिब ३ घण्टा आईसियुमा भर्ना भएकी थिईन् ।शरिर कमजोर भएपछि उनलाई नर्भिक हस्पिटलका डक्टरले आईसियुमा अकस्मात भर्ना गर्दा परिवारका सदस्य विचलित भएका थिए । यध्यपी अहिले संचिताको अवस्था सामान्य रहेको संचिताकी बहिनी शिवानीले जानकारी गराएकी छिन् । 'बिहान ११ बजेको समयमा सुरु भएको अप्रेसन सकिए लगत्तै दिज्यूलाई आईसियुमा भर्ना गरियो र तीन बजे मात्र आईसियूबाट निकालियो । अहिले दिज्यूको हेल्थको कन्डिसन राम्रो छ,' सिवानीले अपडेट गराएकी छिन् । तर संचिता रातिको नौ बजे सम्म बोल्न सक्ने अवस्थामा भने पुगी सकेकी छैनन् ।



दुई सन्तानकी आमा संचितालाई गत मंगलबार अकस्मात पेटमा समस्या आएपछि स्टोन रहेको पुष्टी भएको थियो जसको ल्याप्रोसकपिक पद्धतीबाट सवै स्टोन निकालिएको छ । 'स्टोनहरु मसिनो थियो तर पुरै फिगर कति थियो त्यो हामीलाई पनि रिपोर्ट दिईएको छैन,' शिवानीले बताएकी छिन् । संचिताको अप्रेशन डक्टर राजेन्द्र रेग्मीले गरेका थिए । नोटः संचिता यो अवस्था पुग्दा सम्म उनका पति अभिनेता निखिल उप्रेती नेपाल आएका छैनन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS