Widgets

पारसको उपचारमा मात्र दैनिक ६ लाख खर्च

Unknown | 15:28 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२२ फागुन, काठमाण्डौं । पूर्वयुवराज पारस शाहको उपचारमा दैनिक ६ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ । अस्पतालमा मात्र दैनिक दुईलाख भाट (करिब ६ लाख रुपैयाँ) खर्च हुने गरेको एनआरएन बैंककका महासचिव सुनील खड्काले जानकारी दिए ।


पूर्वराजा ज्ञानेन्द्रको परिवार बस्ने होटलको शुल्कलगायत अन्य खर्च भने छुट्टै छ । यसबाहेक शाही नातेदारहरु पनि बैंककमै छन् । पारसका साथीहरु भ्ने केही बैंककबाट काठमाण्डौं फर्किएका छन् भने केही मंगलबार र्फकर्ने तयारीमा रहेको नयाँ पत्रिका दैनिकमा खबर छ ।हृदयघात भएपछि बैंकको समितिभेज अस्पतालमा उपचाररत पारसको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । उनले आफै पानी पिउन र बोल्न थालेका छन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS