सेक्सकी भोकी श्रीमतीबाट बच्न सम्बन्ध विच्छेद
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
दक्षिण पश्चिम जर्मनीको एक प्रहरी चौकीमा जब एक हतास तथा लाजले रातोपिरो भएको पुरुष आत्तिँदै आइपुग्यो तब त्यहाँका पुलिस अचम्ममा परे । सुरुमा त उनीहरुले त्यो पुरुषलाई खासै ध्यान दिएनन् तर जब उसले आफ्नो व्यथा सुनायो तब पुलिसहरुलाई पनि अलिअलि दया मिश्रति हाँसो जाग्यो । साँच्ची ….लाई भन्दा देख्नेलाई लाज भनेजस्तै भयो त्यहाँका पुलिसहरुलाई आफु निकै पीडित भएको भन्दै गुनासो गर्न आएको मानिसलाई कसरी सहयोग गर्ने र दोषी भनिएका व्यक्तिलाई कसरी कारवाही गर्ने ? प्रहरीहरु विलखबन्दमा परे । नपूरन् पनि किन ती व्यक्तिको उजुरी आफ्नै श्रीमती विरुद्ध थियो र विषय थियो सेक्स । श्रीमतीले रातको समयमा आफुलाई निकै धेरै सेक्स गर्न बाध्य पार्ने गरेकी भन्दै उनले आफुले सोही कारण रातमा सुत्न नपाउने गुनासो गरे ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: New Gossips
0 comments