Widgets

चिनमा भेटियो चुरोट खाने ढुङ्गा !

Unknown | 16:02 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


चुरोट त मान्छेले पो खान्छ । तर चीनमा भने एउटा ढुंगाले मान्छेले जस्तै गरी सनक्क चुरोट पिउँछ । सुन्दैमा झसंग भइने । तर लोउ युआनसुइको घरमा रहेको एउटा ढुंगाको टुक्राले मान्छेले भन्दा पनि छिटो अर्थात् ५ मिनेटमै चुरोटको खिल्ली तानेर सकिदिन्छ । मान्छेभन्दा पनि कडा अम्मली यो ढुंगो २ किलोभन्दा केही बढि तौलको छ ।







दक्षिणपूर्वी फुजियान प्रान्तको लोंग्यानमा बस्ने लोउले फेला पारेको यो अम्मली चट्टानलाई हेर्न आजभोलि मान्छेहरुको घुइँचो नै लाग्ने गरेको छ । यो ढुंगाको मुखजस्तो प्वालमा चुरोटको खिल्ली राखिदिएपछि आफै सल्किएर धुवाँ नै नउठी ५ मिनेट भित्रमा सकिन्छ । लोउले यो चुरोट खाने ढुंगा सांगिउ पहाडमा फेला पारेका थिए । यो ढुंगा खैरो रंगको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS