Widgets

बलिउड नायक जोन अब्राहमले २० वर्षले कान्छी केटीसंग विवाह गर्ने

Unknown | 16:01 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


बलिउडका चर्चित नायक जोन अब्राहमले आफू भन्दा २० वर्षिय कान्छी केटीसंग विवाह गर्ने भएका छन्। ४० वर्षिय जोनले २० वर्षिय प्रिया रुचालसंग विवाह गर्ने भएका हुन्। तर उनले विवाह भने २ वर्ष पछि गर्ने बताएका छन्। उनकी प्रेमिका प्रिया हाल लण्डनमा एमबिए गर्दैछिन र प्रियाले एमबिए सके लगतै विवाह गर्ने जोनले बताएका छन्।




जोनले यसअघि बलिउडीकी सेक्सी लेडी बिपास बासुसंग ९ वर्षिय लामो प्रेम तोडेका थिए। त्यसै उनलाई धेरै बलिउडी नायीकासंग जोडेर हेरिएको थियो । प्रिया रुचाल भारतको हिमाञ्चल प्रदेशकी भए पनि हाल अमेरिकी नागरिक हुन्।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS