Widgets

भ्यालेन्टाइनमा हमालले भने-अब धेरै कुर्न सक्दिन

Unknown | 16:11 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


विराटनगरकी एक युवतीसँग लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायक राजेश हमालले अब भने बिहे गर्ने पक्का जस्तै छ । उमेर ढल्कदै गएपछि साथीको आवश्यकता महशुश गरेका हमालले बिहेका लागि धेरै समय नकुर्ने बताएका छन् ।


जुन ९ मा आफ्नो जन्मदिन मनाउने तयारीमा रहेका हमालले सोहि मितिमा बिहे गर्नेे अड्कल समेत काटिएको छ । हमालले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘बर्षबाट महिनामा झारे, अब केही समयमै दिनमा झार्नेछु ।’

भ्यालेन्टाइनमा रोमान्टिक बनेका हमालले भने, ‘प्रेमलाई समाज, राजनीति, धर्म केहीले पनि रोक्न सक्दैन । माया छ भने त्यो जसरी पनि निरन्तर रहन्छ ।’

भ्यालेन्टाइन एउटा राम्रो दिवस भएको भन्दै उनले यो पर्व माया दर्शाउन सबैलाई आग्रह पनि गरेका छन् । आफ्नो मान्छेलाई भन्न नसकेको कुरा यो दिवसको अवसर पाररे मनबाट मुखमा ल्याएर पोख्न समेत उनले आग्रह गरे ।

हमालले आफुले बिहेको कुरा बर्षबाट महिनामा झारेको भन्दै छिट्टै घरमा श्रीमती भित्राउने बताए । हमालले आफू आधादर्जन युवतीको प्रेममा परिसकेको समेत खुलाएँ ।

विगत ७ बर्षदेखि विराटनगरकी एक युवतीसँग प्रेमसम्बन्धमा रमाएका हमालको भ्यालेन्टाई पनि विशेष रहने वुझिएको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS