Widgets

लिंगको साइज बताइदिने मोबाइल एप्स

Unknown | 16:11 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


आजकल स्मार्टफोनमा बिभिन्न एप्लिकेसनहरु उपलब्ध छन् । जसले तपाईको दैनिकीलाई सहज बनाइदिएको छ भने स्मार्टफोनलाई रिच पनि बनाइदिएको छ ।

अब तपाईले स्मार्टफोनमा एउटा अनौठो प्रयोग गर्न सक्नु हुनेछ । अमेरिकी वेबसाइट ‘द र स्टोरी’का अनुसार टोरन्टोका डाक्टरहरुले ‘द पि्रडिक्टर’ नामक एप्स बनाएका छन, जसले पुरुषको लिंगको लम्बाई बताउाछ ।



यो एपले पुरुषको लम्बई, उसको यौन चहना र औलाको लम्बाई जस्ता आंकडाका आधारमा उसको लिंगको लम्बाई बताउने प्रयास गर्नेछ । यसका लागि अलग अलग बैज्ञानिकको अध्ययनका अधारमा निकालिएको निष्कर्ष पनि प्रयोग गरिएको छ । यद्यपी वेबसाइट ‘दिपि्रडिक्टर’ ले भने यो एप्लिेकेशन रमाइलोका लागि मात्र भएको बताएको छ ।

एप बनाउने डाक्टर क्रिस कुलीगनले भने ‘दिपि्रडिक्टर’ ले पुरुषको लिंगको आकार र त्यसमा हुने असुरक्षा, चिन्ता र असन्तुष्टी सम्वन्धी गलत मान्यतालाई कमजोर बनाउने बताएका छन् ।




भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS