Widgets

रिङरोडको बिचमा यसरी नांगिइन जिया (भिडियो )

Unknown | 15:46 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

रिङरोडको बिचमा यसरी नांगिइन जिया (भिडियो )नायिका जिया केसी चलचित्रमा उत्तेजक दृश्य दिन खुबै माहिर मानिन्छिन् । उनै नायिकाले एक चलचित्रमा पनि उत्तेजक आइटम नृत्य गरेकी छिन् । वैशाखको पहिलो साताबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिङरोड’ मा नायिका केसीले उत्तेजक आइटम नृत्य गरेको देख्न सकिन्छ ।विजय कुमार दलीको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई समुन्द्र भट्ट र सन्तोष ढकालले निर्देशन गरेका हुन् । चलचित्रमा सुरज आर।डी, उषा खरेल, प्रशान्त केसी, वसन्त रिजाल, समुन्द्र भट्ट, विश्वास घले र जिया केसीको अभिनय छ । यो गीतमा रमण गायकको संगीत, रोशनी अधिकारीको स्वर, राम केसीको नृत्य निर्देशन छ ।

रिङरोड भित्र हुने विभिन्न क्रियाकलापलाई सिनेमाले उठान गरेको छ । ‘अंगुरी हुँ म अंगुर’ बोलको गीतको आइटम नृत्यलाई सार्वजनिक गरिएको छ । रिङरोड भित्र प्रशस्त मात्रामा खुलेका डान्सबारका कथालाई पनि सिनेमाले उठान गरेको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS