Widgets

नौ बजेमा एक्लै सुमिना

Unknown | 15:45 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


चैत्र १६ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘नाइन ओ क्लक’ ले आफ्नो प्रचारप्रसारलाई तिब्रता दिएको छ । चलचित्रको प्रचारका लागि तयार पारिएको पोष्टरमा नायिका सुमिना घिमिरेलाई मात्र देखाइएको छ । पोष्टरमा नायक धु्रवदत्त भने अटेका छैनन् ।निर्देशक ढकालले यसलाई प्रचारको नयाँ तरिका भनेका छन् । रमेश संबेदनाको निर्माणमा तयार भएको यो चलचित्रको बिषयबस्तुका बारेमा भने निर्माणपक्षले केही बोलेको छैन । चलचित्र सेक्स केन्द्रित भएपनि भल्गर नभएको निर्देशक ढकाल बताउछन् ।

चलचित्रमा नायिका करिश्मा मानन्धरको पनि विशेष भुमिका छ । यसअघि ‘दुलही’ र ‘पर्खी राख है’ निर्देशन गरेका ढकालले ‘नाइन ओ क्लक’ पनि सफल हुने विश्वास व्यक्त गरेका छन् । चलचित्र नेपाल लगायत मलेसिया, हङकङ, लण्डन लगायतका स्थानमा प्रदर्शनमा आउदैछ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS