Widgets

ब्लु फ्लिम हेर्दा- हेर्दै एक्कासी सेक्सको भुत जागेपछि बलात्कार

Unknown | 05:24 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


के हिन्दी फिल्मका दोहोरो अर्थ लाग्ने गीत र उत्तेजक दृश्यले यौन हिंसालाई बढावा दिन्छ त ? धेरै त्यस्तै ठान्लान । तर, बलिउडका धेरै जसो निर्देशक भने यस्तो तर्कसँग सहमत छैनन् ।फिल्म डर्टी पिक्चरका निर्देशक मिलन लुथरिया बलात्कार वा यौन अपराधको दोष फिल्मलाई दिन नमिल्ने बताउँछन्। फिल्म र गीतप्रति यस्तो आरोप लगाउनु न्यायसंगत हुँदैन, हामीले हाम्रो समाज, संस्कृति र जीवनशैलीलाई नियाल्नु जरुरी छ, फिल्मलाई होइन लुथरियाले भने ।




कमेडी फिल्म शिरीन फरहाद की तो निकल पडीकी निर्देशक बेला सेहगलले पुरुषलाई सानै उमेरदेखि महिलाप्रति सम्मानजनक भावना लिन सिकाउनुपर्ने बताइन । आफूलाई जन्म दिने पनि नारी नै हुन र अरु नारीलाई पनि दुव्र्यवहार गर्न हुँदैन भन्ने बुझ्नुपर्छ बेलाले भनिन् । समाजकै ऐना भएकोले फिल्मलाई समाजका खराब घटनाको दोष दिन नमिल्ने उनको तर्क छ ।

हाम्रो समाज कस्तो छ, फिल्मले त्यस्तै देखाउने हो, मैले फिल्ममा दिल्लीमा भएजस्तो हिंस्रक बलात्कारको दृश्य हेरेको पनि छैन, उनले दावी गरिन् ।

हेर्नुस् केही भिडियोका झलकहरु तल दिइएको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS