Widgets

नेपालि नायिका बिनिताले देखाइन (भिडियोसहित)

Unknown | 05:25 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


नेपाली नायिका बिनिता बाराल फेरी चर्चामा आएकी छिन् । उनले पहिलो फिल्म चपली हाईट सुपरहिट भएपछि एकाएक चर्चा पाएकी थिईन् । उनी एकाएक हराएकी बिनिता अहिले भने सुपरहिट फिल्म लिएर आएकी छिन् । बिनिता बारलले अभिनय गरेको तेस्रो फिल्म 'सुपरहिट' को शिर्षक सहित फस्टलुक रिलिज गरियोको छ ।

सस्पेन्स थ्रील शैलीको उक्त फिल्ममा बिनिता आरजेको भुमिका प्रस्तुत भएकी छिन् भने नयाँ अनुहारहरू दिव्यदेव पन्त, महेश त्रिपाठी, सुवास चत्कुल्लीको साथमा शिशिर राणा र मञ्जु श्रेष्ठको मुख्य अभिनय रहेको छ ।मुभी इन्फिनिटीले निर्माण गरेको यो फिल्मलाई निरञ्जन पाण्डे र सौरभ ढकालले नै निर्देशन गरेका हुन् ।

चित्लाङ, चिसापानी र काठमाण्डौ वरपर नै सुटिङ गरिएको यो फिल्ममा सुरेश राईको संगीत रहेको छ भने रूपन पौडेल र निरज कंडेलले फिल्मलाई खिचेका हुन् । दुई वटा गीत समावेश गरिएको सो फिल्मको एउटा गीत संगीतकार राईले लेखेका छन् भने अर्को गीत बिनिताले नै लेखेकी छिन् ।हेर्नुहोस भिडियो



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS