Widgets

काठमाण्डौका मल्टिप्लेक्समा रेजिनाको बर्चस्व (भिडियो सहित )

Unknown | 18:12 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

नायिका रेजिना उप्रेतीले प्रस्तुत गरेको पहिलो चलचित्र ‘बरदान’ फागुन २५ गते देशभरका हलमा प्रदर्शनमा आउँदैछ । सिनेमाको प्रदर्शन मिति नजिकिदै जाँदा रेजिनाको ढुकढुकी पनि बढिरहेको छ । बढी भन्दा बढी हलमा सिनेमा प्रदर्शन गर्ने योजनामा रहेकी रेजिनाले काठमाण्डौका मल्टिप्लेक्स हलमा सिनेमा लाग्ने जानकारी दिएकी छिन् ।रेजिनाका अनुसार, यो सिनेमा काठमाण्डौमा बिग सिनेमा, क्यूएफएक्स र एफक्यूबमा लाग्ने पक्का भएको छ । शोभित बस्नेतको निर्देशनमा तयार भएको यो सिनेमालाई कविता श्रेष्ठले निर्माण गरेकी हुन् । सिनेमामा राजेश हमाल, करिश्मा मानन्धर, अर्जुन कार्की, मुकेश ढकाल, रेजिना उप्रेती लगायतका कलाकारको अभिनय छ हेर्नुहोस भिडियो



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS