Widgets

अब पोर्नस्टार होइन आइटर्म गर्ल सन्नी लियोनी

Unknown | 16:00 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


चर्चित पोर्न स्टार सन्नी लियोनीले कुनै पनि सिनेमामा आइटम डान्स नगर्ने बताएकी थिइन् । पोर्न दुनियाबाट विश्राम लिदै बलिउडमा प्रवेश गरेकी सन्नी अहिले सर्वाधिक चर्चित छिन् ।‘जिस्म २’ बाट बलिउडमा प्रवेश गरेकी सन्नीको चर्चा कुनै बलिउड नायिकाको भन्दा कम छैन । यसैले पनि उनको चर्चा बलिउड देखि विश्व बजारमा चल्ने गरेको छ । कुनै पनि बलिउड फिल्मको गीतमा आइटम डान्स नगर्ने बताएकी सन्नीले अब भने आफ्नो बोली फेरेकी छिन् । उनले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सुट आउट एट वाडला’ मा आइटम नृत्य गर्ने बताइएको छ । यो चलचित्रमा नायिका पि्रयंका चोपडाले पनि आइटम नृत्य गर्दैछिन् । पि्रयंकाले पहिलो पटक कुनै सिनेमामा आइटम नृत्य गर्न लागेकी हुन् । सन्नी र पि्रयंकाको आइटम नृत्य समावेश हुने भएपछि यो चलचित्र एकाएक चर्चामा पुगेको छ ।




भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS