Widgets

आफ्नै श्रीमतिको बनाए ब्लु भिडियो

Unknown | 04:54 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


भारतको उत्तर प्रदेशको इलाहावाद जिल्लामा आफ्नै श्रीमतिको भिडियो बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

घटना इलाहावादको कर्नलगञ्ज क्षेत्रमा भएको हो । सो क्षेत्रमा ३० वर्षिय विवेक मिश्राले आफ्नी २८ वर्षिया श्रमितिको ब्लु भिडियो बनाएर इन्टरनेटमा राखेका थिए । मिश्राले इन्टरनेटमा आफ्नी श्रीमतिको मोबाइल नम्बर समेत राखेका थिए ।

जिल्ला प्रहरी अधिकारी अवधेशकुमारका अनुसार उनकै श्रीमतिको उजुरीमा मिश्रालाई पक्राउ गरिएको हो । इन्टरनेटमा राखिएको फोन नम्बरका कारण धेरैतिरबाट फोन आएपछि घटनाबारे पीडित महिलाले जानकरी पाएकी थिइन्। इन्टरनेटमा आफ्नो अश्लील ब्लु भिडियो हेरेपछि उनी सिधै प्रहरी कार्यालय पुगेकी थिइन्।

पीडित महिलाकाअनुसार ६ वर्षअघि उनीहरुको विवाह भएको थियो। तर गत वर्ष श्रीमानले अर्की युवतीसंग रहेको सम्बन्धका कारण विवाद उत्पन्न भएको थियो।

पीडित पक्षको आरोपअनुसार विवेकले लगातार सम्बन्धविच्छेदका लागि दबाव दिइरहेका थिए । सोही क्रममा अश्लील ब्लु भिडियो प्रकरण सार्वजनिक भएको हो । पीडित महिला विगत दुई महिनादेखि माइत बस्दै आएकी छन्। घटनाबारे प्रहरीले छानविन गरिरहेको जनाएको छ। एजेन्सी



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS