Widgets

पारस शाह अब बाँच्ने भए (Watch Video)

Unknown | 18:47 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

पूर्व युवराज पारस शाह लामो बेहोस पछि पूर्ण होसमा आएका छन् । उनी अचेत मुक्त भएका छन् । उनी खतरा मुक्त भएका छन् । हृदयघात भएपछि थाइल्याण्डको बैंककस्थित समितिवेज अस्पतालमा दुई सातादेखि उपचार गराउँदै आएका पारस शाहलाई भेन्टिलेटरबाट मुक्त गरिएको अस्पतालले जनाएको छ । यस अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिअनुसार ‘उनी पूर्णरुपमा होसमा आएको, मानिस चिन्न थालेको, आफै पानी पिउन र कुराकानि गर्न सक्ने भएको जनाएको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS