Widgets

एक आइटम डान्सबाट २ करोड ८ लाख कमाइन् प्रियंकाले

Unknown | 17:25 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


बलिउडमा नायिका पिंयंकाको चर्चा पछिल्लो समय निक्कै चुलिएको छ । यतिसम्म उनले एक आइटम डान्स गरे बराबर दुई करोड आठ लाख रकम लिएको खुल्न आएको छ ।

प्रियंका निर्देशक संजय गुप्ताको फिल्म 'शूटआउट एक बडाला'मा आइटम नम्बरको साथमा देखिने छिन् ।

यस फिल्मको बबली बदमाश बोलको आइटममा प्रियंका रहेकी छिन् । एकता कपूरको लगानीमा बनेको यस फिल्मको आइटम डान्सको लागि प्रियंका निकै उत्साहित छिन् । लामो समयदेखि एकतासँग काम गर्न चाहेकी प्रियंका यस भन्दा अगाडि आइटममा खासै उत्साहित थिइनन् ।

जब एकताको आइटमको अफर आयो तब प्रियंकाले यो मौकालाई उम्कन भने दिइनन् । यो फिल्म एक मे देखि रिलिज हुनेछ



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS