Widgets

बेडसिन दिएपछि किन रोइन् पुजना ? (भिडियो)

Unknown | 06:41 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


‘म रोए धेरै’ भन्दै नायिक पुजना स्त्रि चलचत्रि ‘रक्षा’ को एक गीतमा आँशु बगाइरहेकी छिन् । चलचित्रमा उत्तेजक बेडसिन दिएपछि पुजनाको आखाबाट आँशु किन झर्‍यो, कौतुहलताको बिषय बनेको छ ।







राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र ‘रक्षा’ मा पुजना स्त्रिको यस्तै २ भिन्न रुप देख्न सकिनेछ । चैत्र ९ गतेबाट एकसाथ देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो चलचित्रले राष्ट्रियता बोलेको निर्देशक गिरीको दाबी छ ।



चलचित्रको प्रदर्शन मिति नजिकिदै जाँदा निर्माणपक्षले यसको प्रोमो सार्वजनिक गरेको छ । प्रोमोमा चलचित्रका सम्पुर्ण कलाकारलाई देख्न सकिनेछ । पबन बस्नेतको निर्माणमा तयार भएको यो सिनेमाभित्र राजेश हमाल, अशोक फुयाँल, सुशान्त कार्की, पुजना स्त्रि, सारिका घिमिरे र स्वयंम निर्माता बस्नेतको अभिनय हेर्न सकिन्छ ।



चलचित्रले राष्ट्र बचाउँन युवतीले आफ्नो जवानीलाई समेत तिलाञ्जली दिन सक्छन् भन्ने बिषयलाई पनि उठान गरेको छ । चलचित्रमा कलाकार खुशी थापाले पनि एक उत्तेजक बेड सिन दिएकी छिन् । अर्जुन पोखरेलले संगीत भरेका चलचित्रका गीतहरुलेे बजार राम्रैसँग तताइरहेका छन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS