Widgets

यस्ती रहेछिन् राजेश हमालकी प्रेमिका (तस्वीरसहित)

Unknown | 17:21 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


सुपस्टार राजेश हमालको बिहेको चर्चा जति हुन्छ । त्यसको पछाडी उनको प्रेमिका गल्र्सफ्रेण्डको पनि चर्चा सँगै जोडिएर आईरहन्छ ।

त्यस्तै पछिल्लो पटक पनि हमालसँगै उनको प्रेमिकाको निक्कै चर्चा मिडियामा छ । राजेश हमालले आफ्नो लभ परेको भन्दै पटक पटक चर्चा गरेपनि बिहे नगरेपछि उनले गफ मात्रै दिएको भन्ने पनि भयो । त्यसपछि हमालले आफ्नी प्रेमिकालाई पत्रकारसँग त भेटाईदिए त फोटो पनि गोप्य राखियो । उनै हमालकी प्रेमिकाको अन्तरवार्ता भनेर यसअघि पहिलो पटक शुक्रबार साप्ताहिक अन्तरवार्ता छापिएपनि तस्वीर भने छापिएन त्यसबेला स्केच फोटो मात्रै सार्वजनिक गरिएको छ ।



सो अन्तरवार्तामा आफू सामान्य युवती भएको भनिए पनि हमालकी श्रीमती यसअघि नै मोडलिङ क्षेत्रमा लागिसकेको तथ्यहरु पनि फेला परेका छन् ।

मधु भट्टराई नामकी उनले यसअघि सन् २००४ मा लक्स साबुनको प्रायोजनमा भएको लक्स ब्युटी स्टार नाम गरेको सुन्दरी प्रतियोगिताका पनि भाग लिएको र २००२ मा काठमाडौंमा भएको मेगा मोडल कन्टेष्टमा फष्ट रनर अप भएको समते खुल्न आएको हो ।

शुक्रबार साप्ताहिकको स्केचवाला मधु र मोडलिङ क्षेत्रमा देखिएकी मधुमा समानता छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS