Widgets

नेपाली नायिका केकीले सिङ्गापुरमा गएर दुइ नायक संग रोमान्स गरेपछि(भिडियो सहित)

Unknown | 13:53 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

महाशिबरात्रीको अवसर पारेर फिल्म 'प्रमिश' को गीत सार्वजनिक गरिएको छ । सिङ्गापुरमा सुटिङ गरिएको उक्त गीतमा नायिका केकी अधिकारी र नयाँ प्रस्तुतीको रूपमा रमेशचन्द्र राई र नर कुमार लिम्बुले अभिनय गरेका छन् ।संगीतकार महेश खड्काको कम्पनी टिएनआरजी प्रोडक्सनले निर्माण गरेको प्रमिशमा केकी, नर र रमेशको साथमा अनुराग मान सिहं कुवँर, विल्सन बिक्रम राई, आकाश खवास, मार्टिन खानको पनि अभिनय रहेको छ ।

 सुरज सुब्बाको लेखन तथा निर्देशन रहेको यो फिल्मको प्रस्तुत सार्वजनिक गीतमा महेश खड्काको संगीत तथा दीपक लिम्बुको स्वर रहेको छ । फिल्मलाई संजय लामाले खिचेका हुन् भने करियोग्राफी गोबिन्द राईले गरेका हुन् ।सिङगापुर र नेपालमा सुटिङ गरिएको फिल्मलाई पहिला सिङ्गापुरमा प्रिमियर गरिने भएको छ । निर्देशक सुब्बाले दिएको जानकारी अनुसार अबको दुई महिना भित्रमा यो फिल्मलाई दर्शकले हेर्न पाउनेछन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS