Widgets

ओठमा आँखा ! (फोटो फिचरसहित)

Unknown | 03:45 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

कला भन्ने कुरा विचित्रकै हुन्छ । कलाबाट अद्भुत तथा अनौठा चिजवस्तु तयार हुन्छन् । पत्याउनै नसक्ने खालका आकृति बनाइन्छन् । स्विडेनकी एक महिला कलाकारले पनि यस्तै अनौठो कलाकारितामार्फत अहिले आफुलाई चर्चामा पूराएकी छिन् । २६ वर्षे मेकअप आर्टिस्ट सान्द्रा होल्मबोमले आफ्नै ओठमा रंग पोतेर अनौठा आकृति तयार पारेर अनलाइनमा पोष्ट गरेसँगै चर्चा कमाइन् । उनले आफ्नो ओँठलाई यस्तो कलात्मक ढंगले रंगाइन् की त्यो ओँठ हो की आँखा छुट्टाउनै गाह्रो हुन्छ ।



दन्त लहर नदेखिउन्जेल त्यो आँखा नै हो भन्न कर लाग्छ । तर जब भित्रका दाँत देखिन्छन् तब मात्र झसँग भइन्छ । त्यो त नशालु आँखा नभएर गुलाबी ओँठ पो रहेछ । उनले आफ्नो ओँठलाई स्याउ तथा स्टबेरीको आकारमा पनि ढालेकी छिन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS