Widgets

कस्तो अच्चम्म र घिन लाग्दो स्वभावकी नर्सको चर्तिकला हेर्नुहोस्

Unknown | 04:22 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


अस्पतालमा बिरामीको राम्रो स्वभावले हेरचाह गर्ने नर्स यदि सैतान बनीन भने तपाई के गर्नु हुन्छ? पक्कै पनि उनलाई पक्रेर प्रहरीमा बुझाउनु हुन्छ होला । सबैको दिमागमा यहि उपाए आँउछ भन्ने पनि छैन, कतिले त त्यस्तालाई कुट्न समेत पछि पर्नु हुन्न होला । र कतिलाई चैँ हस्पिटलमा काम गर्ने नर्सले कहिँ त्यसो गर्लिन भन्ने आउला ।



तर पछिल्लो दिन स्वीजरल्याण्डको एक अस्पतालमा बसेर बिरामीको हेरचाह गर्ने नर्सले यस्तो घिनाउँदो कार्य गर्न थालिन की त्यस्ले ईन्टरनेटमा हंगामा नै मच्याई दियो । आफँुलाई आत्मा चोर बताउने ति महिलाको साहस त हेर्नुस, अस्पतालको बेडमा मृत अवस्थामा रहेको मान्छेसँग बसेर मुस्कुराउँदै फोटो खिच्ने र फेसबुकमा पोस्ट गर्ने ? उनको सामथ्र्य बडो भयाभह लाग्दो छ । हेर्दै सातो उड्ने सो फोटोमा उनले आफ्ना साथीहरुलाई उक्त मानिस जिउदो हो कि मरेको हो भन भनेकी छिन । यी नर्सको घिन लाग्दो कर्तुत यति मै सिमीत हुँदैन । उनले यातना दिने औजार र समानको साथ बसेर फोटो खिच्ने र फेसबुकमा पोस्ट गर्ने गर्छिन । यसले उनको क्रुरुर र घिन लाग्दो क्रियाकलाप प्रस्ट देख्न सकिन्छ । उनले पोस्ट गरेको दोस्रो फोटोमा हथकडी, चैन जस्ता यातना दिने औजाराको साथ बसेकी छिन । अर्को फोटोमा त अझ सल्यक्रियाका बेला प्रयोग गरेको ब्लेड चाट्दै गरेको देखिन्छ ।

फेसबुकमा उनको नाम घोस्ट ईन द डार्क सेटानिया ब्लेड छ । उनको फ्रेन्ड लिस्टमा २ हजार जना छन । यी नर्सले मृत मानिसका ४ वटा फोटो फेसबुकमा पोस्ट गरेकी छिन । स्थानिय मिडीयाहरुका अनुसार यी महिलाको फेसबुक एक दमै घृणित तरिकाले भरिएको छ ।

यी नर्सको बारेमा अझै सम्म फेसबुकमा बाहेक अरु कुनै जानकारी प्रहरीले भेट्टाएको छैन । प्रहरीले प्राप्त ईमेलको आधारमा नै ति नर्सको खोजि गरिरहेको छ । प्रहरीले उनको फेसबुक अकाउन्टमा भएको फोटोको आधारमा अनुसन्धान गरिरहेको बताईएको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS