Widgets

प्रेमीको आत्महत्या प्रेमिकाले यसरी वेबक्याम्पमा लाइभ हेरिन

Unknown | 03:46 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


छिमेकी मुलुक भारतमा एक रहस्यमय घटनाको खबर बाहिर आएको छ । वाराणसीको एक इलाकाका युवकले आफ्नी प्रेमिकासँग इन्टरनेटमा कुरा गर्दागर्दै रिसको झोंकमा आत्महत्या गरेका छन् भने युवकले आत्महत्या गरेको उनकी प्रेमिकाले वेबक्याम्पमा प्रत्यक्ष हेरेको जनाइएको छ । जसको कारण त्यसक्षेत्रमा सनसनी फैलिएको छ ।


गएको शनिबार राति स्थानीय अंकित श्रीवास्ताव नामक युवकले आफ्नी प्रेमिकालाई आफ्नो आत्महत्याको प्रत्यक्ष प्रशारण देखाए । समाचारका अनुसार सदाझैं ती प्रेमी आफ्नो कोठा बन्द गरेर प्रेमिकासँग इन्टरनेटमा च्याट गरिरहेका थिए । अचानका उनीहरुकाबीच केही खटपट भयो, त्यसपछि उनले झुन्डिएर आत्महत्या गरे ।
ती युवकका परिवारका अनुसार जब युवकका आमा खान दिन युवकको कोठामा गई तब उसले आफ्नो छोरालाई फाँसी लगाएर आत्महत्या गरेको देखिन् । त्यस समय वेबक्याम चालु हालतमा थियो ।

स्थानीय एक प्रहरीले भने ती युवकले यसअघि पनि आत्महत्याको प्रयास गरिसकेको बताएका छन् । प्रहरीका अनुसार वेबक्यामको सामुन्नेमा गरेको आत्महत्याको फुटेज कहीँ कैद भएको छैन, त्यसकारण यस विषयमा सत्यता भएनभएको भन्न नसिकने जनाइएको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS