‘वे टु इन्जुरी’मा यसरी खोलेर देखाइयो (भिडियो सहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
नेपाली चलचित्रहरुमा अहिले सेक्स हाले चलचित्र मजाले बिकाउन सकिन्छ भन्ने सोचको हाबी भएको देखिन्छ । अहिले आएको ९५ % नया चलचित्रहरुमा सेक्स लाई प्राथमिकता दिएको पाइन्छ । यस्तै चलचित्रहरुको भिडमा ’वे टु इन्जुरी’को प्रोमो सार्वजनिक गरिएको छ । जम्मा ३४ सेकेन्डको प्रोमोमा पनि हिरोइनको नाङ्गो ढाड र त्यस्तै सिन लाई प्राथमिकताका साथ देखाइएको छ । आउनुस् हेरौ यो प्रोमो :
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: New Gossips
0 comments