Widgets

खुकुलो योनीलाई कसिलो बनाउन बजारमा क्रिम पाइने

Unknown | 17:23 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


एक भारतीय कम्पनीले खुकुलो योनीलाई कसिलो बनाउने क्रिम बजारमा ल्याउन लागेको बताएको छ ।भारतको मुम्बईस्थित ‘एटिन अगेन’ उत्पादन गर्ने कम्पनी अल्ट्राटेकका अनुसार भारतमा पहिलोपल्ट यस्तो क्रिम उपलब्ध हुन लागेको हो । ‘एटिन अगेन’ क्रिम योनी कसिलो बनाउने पहिलो क्रिम भएको कम्पनीको दाबी छ ।




कम्पनीले क्रिम प्रयोग गरेपछि खुकुलो योनी भएका महिलाले फेरि कौमार्यको अनुभुति गर्ने विज्ञापनमा उल्लेख गरिएको छ । साथै उक्त क्रिमले महिलाको सशक्तीकरणमा पनि सहयोग पुर्‍याउने दाबी गरेको छ । आलोचकहरुले भने यसले महिलाको सशक्तीकरणमा नकारात्मक प्रभाव पार्ने बताएका छन् ।

उक्त क्रिमको विज्ञापनमा सारी लगाएकी एक महिलाले गाउँदै नाचेकी छन् । बलिउड शैलीका फिल्मजस्तो विज्ञापनमा ती महिलाले म्याडोनाको हिट गीत ‘आइ लाइक अ भर्जिन’ गुनगुनाईरहेको देखाइएको छ ।




भिडियोमा हेर्नुहोस् कसरी प्रयोग गर्दा रइछन्



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS